नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी अब ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्। एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले उनीहरूलाई आफ्नो ब्रान्डसँग जोडेको हो। काठमाडौंको एभरेष्ट […]